लागुऔषधसहित १६ जना पक्राउ
onlinekhabar.com · Wed Aug 05 11:31:32 GMT 2026

२० साउन, काठमाडौँ । खैरो हेरोइन तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् ।
नाम पत्ता लाग्न बाँकी अन्दाजी १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका–२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई पक्राउ गरिएको हो ।
Read full story at source (onlinekhabar.com)