निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो
canadanepal.com · Wed Aug 05 11:32:31 GMT 2026

काठमाडौं - पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन जनाको शव आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर पुर्याइएको जानकारी दिएका छन् ।
Read full story at source (canadanepal.com)