एनसेलले ल्यायो मनसुन अफरः प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक
corporatenepal.com · Wed Aug 05 11:34:21 GMT 2026

काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको जनाएको छ ।
कम्पनीले यो अफर ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको भन्दै यसअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।
Read full story at source (corporatenepal.com)