सल्यान बागचौरमा शिक्षक मृत फेला
ekantipur.com · Wed Aug 05 11:34:59 GMT 2026

सल्यान बागचौरमा शिक्षक मृत फेला
सरस्वती माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा कार्यरत ४८ वर्षीय हरिबहादुर ओली मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दीपक पालिले जानकारी दिए ।
Read full story at source (ekantipur.com)