ग्यास आपूर्तिमा अवरोध नगर्न संसदीय समितिको आग्रह
canadanepal.com · Wed Aug 05 11:37:55 GMT 2026

काठमाडौं - राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति जयन्तीदेवी राईले उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै आवश्यक नीतिगत तथा कार्यान्वयनात्मक कदम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिइन्।
Read full story at source (canadanepal.com)