जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व
khabarhub.com · Wed Aug 05 11:41:53 GMT 2026

काठमाडौं – नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष ०८१÷८२ को तुलनामा गत आर्थिक वर्षमा झण्डै २२ अर्ब जीवन बीमा व्यवसायमा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
Read full story at source (khabarhub.com)