११४ दिनपछि सरकारले नै खाेल्याे सार्वजनिक पुस्तकालयकाे ताला, कसले तिर्ला २ करोड ८५ लाख भाडा ?
arthadabali.com · Wed Aug 05 11:45:26 GMT 2026

काठमाडौँ / भाडासम्बन्धी विवादका कारण चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुलेको छ । अब पुस्तकालय समाज कल्याण परिषद्को मातहतमा सञ्चालन हुने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र लैङ्गिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको साउन १९ गतेको निर्णयअनुसार समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, काठमाडौँ महानगरपालिका–२८ तथा पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा बुधबार पुस्तकालयको ताला खोलिएको हो ।
Read full story at source (arthadabali.com)