कर्णालीमा अझै भएन मन्त्रीमण्डल गठन
deshsanchar.com · Wed Aug 05 11:46:44 GMT 2026

हुम्ला – सत्ता साझेदार दुवै दल बार्गेनिङमा रहँदा हप्ता दिनसम्म पनि मन्त्रीमण्डल गठन हुन सकेको छैन। यसले न मन्त्रालयको भागबन्डा टुङ्गिएको छ, न मन्त्री बनाउने विषयमा नै छलफल हुन सकेको छ।
Read full story at source (deshsanchar.com)