स्थानीय तहको उम्मेदवार छान्न रास्वपाले बनायो रूपरेखा, लिडरसिप एकेडेमीको भारांक २५ प्रतिशत
barnanmedia.com · Wed Aug 05 11:39:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा तयार पारेको छ।
आगामी निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउन रुपरेखा तयार पारिएको रास्वपाले जनाएको हो।
Read full story at source (barnanmedia.com)