सरकारको कामले जनतामा पश्चाताप भएको छ : विप्लव
baahrakhari.com · Wed Aug 05 11:45:50 GMT 2026

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले वर्तमान सरकारको कामप्रति जनतामा पश्चाताप सुरु भएको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा बेचैनी र पश्चाताप सुरु भएको बताएका हुन् । “जनतामा असन्तुष्टि आक्रोश र एक प्रकारले रास्वपाको सरकार बनेकोप्रति गम्भीर प्रश्नहरू उठेका छन्,” उनले भने ।
Read full story at source (baahrakhari.com)