कार्यव्यवस्था परामर्श समितिमा पोशाक कस्तो लगाउने भन्नेबारे छलफल
corporatenepal.com · Wed Aug 05 11:43:48 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो ।
Read full story at source (corporatenepal.com)