६ रूटमा धमाधम अव्यवस्थित तार हटाउँदै सेवा प्रदायक (तस्बिरहरू)
setopati.com · Wed Aug 05 11:58:00 GMT 2026

उपत्यकाका बजार क्षेत्रमा अव्यवस्थित रूपमा छरिएका र दुर्घटनाको जोखिम बढाएका टेलिफोन, इन्टरनेट तथा बिजुलीका तार व्यवस्थापनको कामले तीव्रता पाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको संयुक्त निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले अग्रसरता देखाउँदै ६ वटा मुख्य सडक रूटमा अव्यवस्थित र प्रयोगविहीन तार हटाउने कार्य अघि बढाएको हो।
Read full story at source (setopati.com)