बेलायत पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने व्यक्ति पक्राउ
corporatenepal.com · Wed Aug 05 11:55:14 GMT 2026

काठमाडौँ । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।
Read full story at source (corporatenepal.com)