प्रदेश तहको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय
corporatenepal.com · Wed Aug 05 11:51:56 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ ।
Read full story at source (corporatenepal.com)