आफ्नो नाम र तस्बिर दुरुपयोग भएको भन्दै साइबर ब्यूरो पुगे विनोद चौधरी
clickmandu.com · Wed Aug 05 12:02:48 GMT 2026

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका नेता एंव डलर अर्बपति उद्योगी विनोद चौधरीले आफ्नो नाम, तस्बिर र पहिचानको दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चौधरीले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न डिजिटल माध्यममा आफ्नो पहिचान दुरुपयोग गरी सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास भइरहेको र त्यस्ता अनधिकृत सामग्रीसँग आफ्नो र आफू सम्बद्ध निकायको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
Read full story at source (clickmandu.com)