तस्बिरमा खेलकुद प्रदर्शनी
nepalnews.com · Wed Aug 05 12:07:47 GMT 2026
काठमाडौँ। बबरमहलस्थित नेपाल कला परिषद्मा मंगलबारदेखि खेलकुद प्रदर्शनी सुरु भएको छ।
नेपाल ओलम्पिक संग्रहालयको ३३औँ वार्षिकोत्सवको अवसरमा भइरहेको ‘बियोन्ड मेडल : प्रिजर्भिङ नेपाल स्पोर्ट्स हिस्टोरी’ प्रदर्शनीमा ऐतिहासिक तस्बिर, पदक, ट्रफी, खेल सामग्री तथा अन्य खेलकुद स्मृतिचिह्न राखिएका छन्।
Read full story at source (nepalnews.com)