व्यवसायीले आफू निकटकालाई मात्रै 'ग्यास' दिएको गुनासो, सादा पोशाकमा खटिए प्रहरी
aarthiknews.com

काठमाडौं । व्यवसायीहरूले आफू निकटका व्यक्ति तथा संस्थालाई मात्रै ग्यास वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं एक्सनमा उत्रिएको छ ।
व्यवसायीहरूले आफु निकटका ग्राहक, व्यक्ति तथा होटललाई मात्रै ग्यास बिक्री गरेको गुनासो आएपछि सीडीओ कार्यालय एक्सनमा उत्रिएको हो । यस प्रकारको गतिविधि अनुगमनका लागि कार्यालयले सादा पोसाकका प्रहरी प्ररिचालना गरेको जनाएको छ ।
Read full story at source (aarthiknews.com)