एउटा मोर्चालाई अलपत्र पारेका मधेसवादी अर्को मोर्चातिर
ratopati.com · Wed Aug 05 12:15:00 GMT 2026

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चालाई अलपत्र पारेका मधेसवादी दल नयाँ मोर्चा घोषणाको तयारीमा छन् । संघीय लोकतान्त्रिक मोर्चामै रहेका अधिकांश दल अहिले अग्रगामी मोर्चा घोषणा गर्ने तयारीमा जुटेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामर्थ्य र पहिचानको आधारमा प्रदेशहरूको नामङ्कन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न, संघ र प्रदेश सरकारहरूका बिचको क्षेत्राधिकारका लागि संघीय लोकतान्त्रिक मोर्चा गठन भएको थियो ।
Read full story at source (ratopati.com)