एकदिवसीय विश्वकप २०२७ छनोटको मिति सार्वजनिक, नेपालको सम्भावना कति ?
kendrabindu.com · Wed Aug 05 12:22:57 GMT 2026
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता २२ फेब्रुअरीदेखि २३ मार्चसम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको मिति तय भए पनि आयोजक राष्ट्र भने अझै घोषणा गरिएको छैन।
नयाँ ढाँचाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताबाट शीर्ष टोलीले मात्र सिधै दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछ। दोस्रोदेखि चौथोसम्मका टिमले थप ‘सुपर सिरिज’ खेल्नुपर्नेछ।
Read full story at source (kendrabindu.com)