पूर्वसचिव न्यौपानेलाई साढे ४ लाख धरौटीमा रिहा गर्न आदेश
kathmandupati.com · Wed Aug 05 12:25:01 GMT 2026

काठमाण्डु – विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे ४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
Read full story at source (kathmandupati.com)