कांग्रेसमा तेस्रो धार सक्रिय, पार्टी फुट्न नदिने अठोट
janaaastha.com

विभाजनको डिलमा पुगेको नेपाली कांगेसभित्र तेस्रो धारका रुपमा युवाहरूको एक समूह पार्टी मिलाउन सक्रिय भएको छ । संस्थापन र इतर पक्षबीच 'पानी बाराबार' को अवस्था रहेको र विभाजनको औपचारिक निर्णय हुनमात्र बाँकी रहेको अवस्थामा आज केही युवा नेताले एकै मञ्चमा उभिएर पार्टी जोगाउने साझा प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (janaaastha.com)