बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
reportersnepal.com · Wed Aug 05 12:29:50 GMT 2026

काठमाडौँ, २० साउन । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो ।
Read full story at source (reportersnepal.com)