काठमाडौंस्थित बंगलादेश दूतावासले मनायो ‘जुलाई जनविद्रोह दिवस’
nepalpress.com · Wed Aug 05 12:25:23 GMT 2026

काठमाडौं। काठमाडौंस्थित बंगलादेश दूतावासले बंगलादेशमा भएको ऐतिहासिक जुलाई जनविद्रोहको दोस्रो वार्षिकोत्सवका अवसरमा ‘जुलाई जनविद्रोह दिवस’ मनाएको छ।
बुधबार दूतावास परिसरमा आयोजित कार्यक्रममा बंगलादेश राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा एएसएम अमानुल्लाह प्रमुख अतिथि र सार्कका महासचिव राजदूत मोहम्मद गोलाम सरवार विशेष अतिथिका रूपमा सहभागी थिए।
Read full story at source (nepalpress.com)