c
barnanmedia.com · Wed Aug 05 12:19:57 GMT 2026

काठमाडौँका होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बुधबार ‘अत्यन्त जरुरी सूचना’ जारी गरी सबै होटल र रेस्टुरेन्टलाई धुम्रपान गर्ने छुट्टै ठाउँ बनाउन भनेको हो। धुम्रपान नगर्नेहरूलाई असर परिरहेको गुनासो आएको सूचनामा उल्लेख छ।
Read full story at source (barnanmedia.com)