मल तस्करीको आरोपमा भारतीय जेलमा रहेका दुई नेपाली धरौटीमा रिहा
baahrakhari.com · Wed Aug 05 12:25:00 GMT 2026

काठमाडौं । रासायनिक मल तस्करीको आरोपमा एक महिनाभन्दा बढी समयदेखि भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ रिहा भएका छन् । उनीहरूलाई भारतको बिहार राज्यस्थित सीतामढी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
डुमरा जिल्ला अदालतका सहयोगी विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले बुधबार सर्लाहीको बलरा नगरपालिका–५ निवासी ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
Read full story at source (baahrakhari.com)