धवल र दुर्गा प्रसाईंले गठन गरे ‘जय नेपाल पार्टी’
onlinekhabar.com · Wed Aug 05 12:33:48 GMT 2026

२० साउन, काठमाडौं । राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।
Read full story at source (onlinekhabar.com)