रियल स्टेट व्यवसायी तथा मानव अधिकारको सदस्य भनि ठगी गर्ने फरार प्रतिवादी पक्राउ
nepalpress.com · Wed Aug 05 12:38:44 GMT 2026

काठमाडौं। प्रहरीले रियल स्टेट व्यवसायी तथा मानव अधिकारको सदस्य भनि ठगी गर्नेलाई पक्राउ गरेको छ।
घर जग्गा मिलाइदिने प्रलोभन देखाई १६ लाख ठगी गरेको आरोपमा डोटी आदर्श गाउँपालिका ४ का हाल काठमाडौं–७ बस्ने हेमराज अवस्थी पक्राउ परेका हुन्।
Read full story at source (nepalpress.com)