ग्यास अभावपछि बेंसीसहर बजारमा अनुगमन, अभिलेख राखेर वितरण गर्न निर्देशन
ekantipur.com · Wed Aug 05 12:35:27 GMT 2026

ग्यास अभावपछि बेंसीसहर बजारमा अनुगमन, अभिलेख राखेर वितरण गर्न निर्देशन
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ग्यास अभावबारे गुनासो आएपछि चितवनका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर थप ग्यास आपूर्तिका लागि पहल गरिएको बताए ।
Read full story at source (ekantipur.com)