काठमाडौँमा धूम्रपान तथा हुक्का सेवन कडाइ, यस्तो छ जिल्ला प्रशासनको सूचना
nepalpress.com · Wed Aug 05 12:39:28 GMT 2026

काठमाडौँ । होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का तथा चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूम्रपान तथा हुक्का सेवन कडाइ गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थल र होटेल–रेस्टुरेन्टहरूमा कानुन विपरीत हुने गरी भइरहेका धूम्रपान तथा हुक्का सेवन कार्यलाई कडाइका साथ नियन्त्रण गर्न लागेको हो ।
Read full story at source (nepalpress.com)