धवल शमशेर र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ खोल्दै, साउन २८ मा निर्वाचन आयोग जाने
clickmandu.com · Wed Aug 05 12:44:15 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवल शमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गरेका छन् । उनीहरूले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ तय गरेका हुन् ।
नयाँ पार्टी खोल्नका लागि विभिन्न समितिहरू बनाएर गृहकार्य गरिरहेका उनीहरूले आजको बैठकबाट पार्टीको नाम र नेतृत्वको टुंगो लगाएका हुन् ।नयाँ पार्टीको अध्यक्षमा डा. धवल शमशेर राणा रहनेछन् भने दुर्गा प्रसाईं ‘सर्वोच्च नेता’ को भूमिकामा रहने सहमति भएको छ ।
Read full story at source (clickmandu.com)