पशु सेवा केन्द्रका प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा दायर
dcnepal.com · Wed Aug 05 12:45:29 GMT 2026

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Read full story at source (dcnepal.com)