एकदिवसीय विश्वकपको छनोट फेब्रुअरी २२ देखि मार्च २३ सम्म
baahrakhari.com · Wed Aug 05 12:43:31 GMT 2026
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता आगामी फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ ।
आईसीसीले प्रतियोगिताको मिति टुंग्याए पनि आयोजनास्थल भने अझै तय भएको छैन ।
Read full story at source (baahrakhari.com)