धवल शम्शेरको नेतृत्वमा नयाँ दल दर्ताको तयारी, सर्वोच्च नेतामा दुर्गा प्रसाईं
kendrabindu.com · Wed Aug 05 12:57:00 GMT 2026

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका पूर्वसांसद धवल शम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।
उनीहरूले २८ साउनमा ‘जय नेपाल’ नामको पार्टी सार्वजनिक गर्दै सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने योजना बनाएका हुन्।
Read full story at source (kendrabindu.com)