धवल शमशेरको नेतृत्वमा गठन भयो ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईं- सर्वोच्च नेता
baahrakhari.com · Wed Aug 05 13:05:01 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री त्यागेर बाहिरिएका डा. धवलशमशेर राणाको अध्यक्षतामा 'जय नेपाल पार्टी' गठन भएको छ ।
राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका व्यवसायी दुर्गा प्रसाईं उक्त पार्टीको सर्वोच्च नेता बनेका छन् ।
Read full story at source (baahrakhari.com)