‘गौँथली’को आम्दानी २५ करोड नाघ्यो, बन्यो नेपालकै दोस्रो धेरै कमाउने फिल्म
ratopati.com · Mon Aug 31 07:29:12 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ले प्रदर्शनको केही सातामै २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार ‘गौँथली’ले आइतबार राति १० बजेसम्म २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिसम्म ९ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन् ।
Read full story at source (ratopati.com)