रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि फर्कियो सेनाको टोली
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:26:58 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)