कथा सेयर गरेरै पल्सर जित्ने माैका
kendrabindu.com · Wed Aug 05 13:11:19 GMT 2026

काठमाडौं । पल्सर मोटरसाइकलको २५ वर्षको यात्रा पूरा भएको अवसरमा बजाज ग्लोबलले ‘माई पल्सर स्टोरी’ नाम दिइएको विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत नेपालसहित विश्वभरका पल्सरप्रेमी, राइडर, क्लब र ग्राहकहरूले पल्सरसँगका आफ्ना अविस्मरणीय र वास्तविक अनुभवहरू सेयर गर्न सक्नेछन्।
प्रतिभागीहरूले भिडियो, सङ्गीत, एआई-आधारित सामग्री वा दृश्य कथा जस्ता जुनसुकै रचनात्मक माध्यम र भाषामा आफ्नो कथा प्रस्तुत गर्न पाउनेछन्।
Read full story at source (kendrabindu.com)