रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र भेटिएनन् फसेका मानिस, सेनाको उद्धार टोली धुन्चे फर्किँयो
himalpress.com · Mon Aug 31 07:28:09 GMT 2026

काठमाडौँ- बाढी प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन घुमाउँदा समेत मानवीय उपस्थिति नभेटिएपछि सेनाको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (himalpress.com)