दीपके भन्छन्- ककरोच पार्टी अब 'प्रेसर ग्रुप', झारखण्ड पनि जान्छौँ
baahrakhari.com · Wed Aug 05 13:14:33 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले हालका लागि आफ्नो पार्टीले दबाब समूह (प्रेसर ग्रुप) का रूपमा काम गर्ने बताएका छन् ।
उनले अहिले भारतलाई प्रभावकारी दबाब समूहको आवश्यकता रहेको पनि बताए ।
Read full story at source (baahrakhari.com)