टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा
neplays.com · Wed Aug 05 13:17:00 GMT 2026
काठमाडौं । संस्कृति शिक्षा सदनको आयोजनामा जारी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनला समीकरण तयार भएको छ ।
गण्डकी बोर्डिङ स्कुल र संस्कृति, निम्बल एकेडेमी र ल्यान्डमार्क एकेडेमी, ह्वाइट हेभेन एकेडेमी र किन्डर गार्तेन तथा स्वेता सदन र इडिफाइ इन्टरनेसनल स्कुलबीच क्वाटरफाइनल हुनेछ ।
Read full story at source (neplays.com)