देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट
kendrabindu.com · Wed Aug 05 13:15:59 GMT 2026

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोकेबमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
इन्जिनियरिङ क्षेत्रका विज्ञहरू घर निर्माण गर्नुअघि सही योजना, प्राविधिक डिजाइन र संरचनात्मक विश्लेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । यही आवश्यकतालाई ध्यानमा राखेर देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरुका लागि नक्सा डिजाइन तथा सम्बन्धित इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो ।
Read full story at source (kendrabindu.com)