बंगलादेशमा शेख हसिनाको सरकारी आवासमा ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’
barnanmedia.com · Wed Aug 05 13:13:54 GMT 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास ‘गणभवन’ लाई ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’ बनाइएको छ ।
बुधबार ‘गणभवन’मा ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’को उद्घाटन गरिएको छ । जुलाई–अगस्त २०२४ को छात्र आन्दोलनका दौरान मारिएका नागरिकको सम्झनामा संग्राहलय बनाइएको हो ।
Read full story at source (barnanmedia.com)