विश्वकै प्रतिष्ठित एएसभी २०२६ सम्मेलनमा नेपाली वैज्ञानिक डा. प्रमिला लामिछानेद्वारा अनुसन्धान प्रस्तुत
swasthyakhabar.com · Wed Aug 05 13:18:22 GMT 2026

काठमाडौं - नेपाली वैज्ञानिक डा. प्रमिला लामिछाने (पीएचडी) ले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) मा वैज्ञानिकका रूपमा कार्यरत रहँदै विश्वकै प्रतिष्ठित भाइरोलोजी सम्मेलन एएसभी २०२६ वार्षिक सम्मेलनमा आफ्नो अनुसन्धान प्रस्तुत गरेकी छिन्।
अमेरिकाको मिनियापोलिस, मिनेसोटामा आयोजित सम्मेलनमा उनले ३० जुलाई २०२६ मा ‘मानव रेस्पिरेटरी सिन्साइटियल भाइरसबाट प्राप्त तापक्रम–संवेदनशील उत्परिवर्तनद्वारा कमजोर पारिएका जीवित मानव मेटान्यूमोभाइरस खोपका सम्भावित उम्मेदवार’ शीर्षकको अनुसन्धान प्रस्तुत गरेकी थिइन्।
Read full story at source (swasthyakhabar.com)