उपाधि भिडन्तमा हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य, शेरले लिए ४ विकेट
lokaantar.com
सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाली टोलीले हङ्कङबाट जितका लागि एक सय ८९ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङको टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको हो ।
Read full story at source (lokaantar.com)