एसियन गेम्स क्वालिफायरः उपाधि जित्न नेपाललाई १८९ रनको लक्ष्य
nepalpress.com · Mon Jun 08 08:14:40 GMT 2026
काठमाडौं। एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए।
Read full story at source (nepalpress.com)