एकपटकको चार्जमा २१ दिन चल्ने शाओमी स्मार्ट वाच बजारमा, मूल्य कति ?
kendrabindu.com · Wed Aug 05 13:22:49 GMT 2026

काठमाडौं । प्रविधि कम्पनी साओमीले नयाँ स्मार्ट वाच ‘साओमीवाच एस५ ४६ एमएम’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप, स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहित यो वाच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो स्मार्टवाचमा १.४८ इन्चको एमोलेड डिस्प्ले दिइएको छ, जसको रिजोलुसन ४८०×४८० पिक्सेल र ३२३ पीपीआई रहेको छ । साथै, २,५०० निट्ससम्मको ब्राइटनेस भएकाले घाममा पनि स्पष्ट रूपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
Read full story at source (kendrabindu.com)