रेबिजले रित्याउँदै पाँचथरका किसानका गोठ, ३ सातामै ३५ पशु मरे
ekantipur.com · Wed Aug 05 13:20:43 GMT 2026

रेबिजले रित्याउँदै पाँचथरका किसानका गोठ, ३ सातामै ३५ पशु मरे
फाल्गुनन्द गाउँपालिकाका ५ वडामा रेबिज संक्रमण फैलिएपछि कुकुरले टोकेका ५६ पशुमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने ३५ पशु मरिसकेका छन् । संक्रमण फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकासम्म फैलिएको छ ।
Read full story at source (ekantipur.com)