‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’
khabarhub.com · Wed Aug 05 13:33:09 GMT 2026

काठमाडौं – नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता जगन्नानाथ (जेएन) थपलियासँग अध्यक्ष केपी शर्मा ओली र सचिव महेब बस्नेतसहितले गरेको व्यवहारलाई लिएर पार्टी नेतृत्वको कडा आलोचना गरेका छन्।
उनले भक्तपुरको गुण्डुमा सोमबार राति अध्यक्ष केपी शर्मा ओलीकैसामु थपलिया ढलेको घटना केवल एक व्यक्तिको स्वास्थ्य समस्या नभई पार्टीभित्रको ‘आस्था र विश्वास ढालिएको’ घटना भएको बताएका छन्।
Read full story at source (khabarhub.com)