फरार अभियुक्तलाई पक्राउ गर्न माग गर्दै झापाका पत्रकार संगठनको संयुक्त दबाब
nagariknews.nagariknetwork.com · Wed Aug 05 13:27:19 GMT 2026

झापामा क्रियाशील विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनले साइबर अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ प्रक्रियामा ढिलासुस्ती गरेको आरोप लगाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओली (नवराज) विरुद्ध जिल्ला अदालतबाट २०८३ असार १५ गते पक्राउ पुर्जी जारी भइसके पनि हालसम्म पक्राउ नपरेको उल्लेख गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)