मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
nepalpress.com · Wed Aug 05 13:32:15 GMT 2026

गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
Read full story at source (nepalpress.com)